बिशव स्वास्थ्य संस्था (W.H.O)का अनुसार झन्डै ३० लाख मानिस बर्षेनी प्रदुशनको कारणले मर्छन (World Bank 2003,'Health Impact of Outdoor Air Pollution'. South Asian Urban Air Quality Management Briefing, paper no.11)। W.H.O का अनुसार अस्पतालमा स्वासप्रस्वास तथा मुटुको रोगीको संख्या बढ्नुको कारण दिन प्रती दिन बड्दो प्रदुशन हो।
मानिसको शरीरमा प्रदुशनका किटानु सजिलै छिर्न सक्ने १ मात्र द्वार हो, सास फेर्दा नाख-मुख बाट, त्यसैले प्रदुशनको पहिलो असर स्वासप्रस्वासमा देखिन छ। प्रदुशनले शरीरका अरु बिभिन्न भागमा पनि असर पार्छ।
अध्यनका अनुसार प्रदुशनको कारणले बच्चा, बुढा र मुटु तथा फोक्सोका रोगीलाई सबै भन्दा बदी समस्या आउछ, काठमाडौंको ३ ठुला अस्पतालको जाँच अनुसार अस्पतालमा भर्ना हुने Chronic Obstructive Pulmonary Disease (COPD) रोगीको संख्या गत १० बर्षमा ह्वात बडेको छ। अस्पतालको त्त्थ्यांकका अनुसार COPD रोगीको संख्या जाडो महिनामा उच्च हुन्छ जब काठमाडौंमा अत्याधिक प्रदुशन भाईरहेको हुन्छ।
केही बर्ष अगी जनसंख्या तथा वातावरण मन्त्रालय द्वरा हावाको गुणस्तर नप्ने यन्त्र बिभिन्न एस् ठाउँमा जडान गरिएको थियो, पुतलिसडक, पाटन अस्पताल, मत्स्यगोन, भक्तपुर, ठमेल र किर्तिपुर। यी ठाउँमा रहेको मसिनले आँफै २४ घण्टा हावाको नमुना लिन्छ, जसको ल्यबमा परीछ्यन गरेर हावाको गुणस्तर जचिन्छ। यी ठाउँबाट पायेको डाटाले काठमाडौंको हावा पानीको चित्र कोरे अनुसार पुतलिसडक सबै भन्दा प्रदुसित ठाउँ हुनगएको छ। त्यस पछी लगातर पाटन अस्पताल, ठमेल, भक्तपुर, किर्तिपुर अनी कम प्रदुसित हुने ठाउँमा भन्नु पर्दा मत्स्यगोन पर्छ।

राजधानी प्रदुसन हुनुको मुख्य कारण काठमाडौं भरी गूड्ने बाहन हो। सबै भन्दा धरै ट्रफिक हुने ठाउँ पुतलिसडक र पाटन अस्पताल हुन जहाँ सबैभन्दा धरै प्रदुसन हुन्छ। तर छुट्टी व बन्दका दिनमा भने प्रदुसन असाध्यै निउन हुन जान्छ।
बिशव स्वास्थ्य संस्था (W.H.O)का अनुसार झन्डै ३० लाख मानिस वर्षेनी प्रदुशनको कारणले मर्छन (World Bank 2003,'Health Impact of Outdoor Air Pollution'. South Asian Urban Air Quality Management Briefing, paper no.11)। W.H.O का अनुसार अस्पतालमा स्वासप्रस्वास तथा मुटुको रोगीको संख्या बढ्नुको कारण दिन प्रती दिन बड्दो प्रदुशन हो।
मानिसको शरीरमा प्रदुशनका किटानु सजिलै छिर्न सक्ने १ मात्र द्वार हो, सास फेर्दा नाख-मुख बाट, त्यसैले प्रदुशनको पहिलो असर स्वासप्रस्वास'मा देखिन छ। प्रदुशनले शरीरका अरु बिभिन्न भागमा पनि असर पार्छ।
अध्यनका अनुसार प्रदुशनको कारणले बच्चा, बुडा र मुटु तथा फोक्सोका रोगीलाई सबै भन्दा बदी समस्या आउछ, काठमाडौंको ३ ठुला अस्पतालको जाच अनुसार अस्पतालमा भर्ना हुने Chronic Obstructive Pulmonary Disease (COPD) रोगीको संख्या गत १० बर्षमा ह्वात बडेको छ। अस्पतालको त्त्थ्यांकका अनुसार COPD रोगीको संख्या जाडो महिनामा उच्च हुन्छ जब काठमाडौंमा अत्याधिक प्रदुशन भाईरहेको हुन्छ।
केही बर्ष अगी जनसंख्या तथा वातावरण मन्त्रालय द्वरा हावाको गुणस्तर नप्ने यन्त्र बिभिन्न एस् ठाउँमा जडान गरिएको थियो, पुतलिसडक, पाटन अस्पताल, मत्स्यगोन, भक्तपुर, ठमेल र किर्तिपुर। यी ठाउँमा रहेको मसिनले आँफै २४ घण्टा हावाको नमुना लिन्छ, जसको ल्यबमा परीछ्यन गरेर हावाको गुणस्तर जचिन्छ। यी ठाउँबाट पायेको डाटाले काठमाडौंको हावा पानीको चित्र कोरे अनुसार पुतलिसडक सबै भन्दा प्रदुसित ठाउँ हुनगएको छ। त्यस पछी लगातर पाटन अस्पताल, ठमेल, भक्तपुर, किर्तिपुर अनी कम प्रदुसित हुने ठाउँमा भन्नु पर्दा मत्स्यगोन पर्छ।
राजधानी प्रदुसन हुनुको मुख्य कारण काठमाडौं भरी गूड्ने बाहन हो। सबैभन्दा धेरै ट्रफिक हुने ठाउँ पुतलिसडक र पाटन अस्पताल हुन जहाँ अत्याधिक प्रदुसन हुन्छ। तर बिदा वा बन्दका दिनमा भने प्रदुसन असाध्यै निउन हुन जान्छ।